गुल्गी ९ मंसिर ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले भ्रष्टाचारीले छुट नपाउने बताउनुभएको छ। नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा धेरै भ्रष्टाचारी मौलाएको भन्दै अब यी भ्रष्टाचारीले छुट नपाउने दाबी गर्नुभयो। नेपालको रोग नै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचारीहरूलाई ठेगान नलगाएसम्म…