बर्दिया ९ मंसिर । बर्दियाको गुलरियास्थित एक घरमा गएराति भएको आगलागीमा परेर चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया ४ तुलापुरको एक घरमा राति १० बजे आगलागी भएको हो। प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका…