दार्चुला, १३ मंसिर । प्रेस चौतारी नेपालको तेस्रो बैठकले १५ बुँदे घोषणा पत्र जारी गर्दै लिम्पियाधुरा र लिपुलेकको भूमीमा भारतीय अतिक्रमण बन्द गर्न आग्रह गरेको छ । बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरेको दिन स्मरण गर्दै सुगौली सन्धी र अन्तराष्ट्रिय कानुन विपरीत एक पक्षीय ढंगले भारतको अतिक्रमणको घोर भत्सर्ना गर्दै…