काठमाडौ ८ मंसिर ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको बताएका छन्।प्रसाईं काठमाडौं छिरेदेखि नै उनलाई सुरक्षा दिइराखिएको बस्नेतले बताए।‘उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। सुरक्षाका निम्ति आज मात्र होइन, उहाँ काठमाडौं छिरेदेखि, बाटोदेखि नै सुरक्षा प्रदान गर्दै आइराखेको हो,’ उनले भने, ‘उहाँको सुरक्षा चुनौती विश्लेषण गरेर घरमा पनि…