जाजरकोट २४ कात्तिक । बिनाशकारी भूकम्पका कारण यतिबेला जाजरकोट शोकमग्न छ । यहाँका पीडितहरूको अवस्था के छ भनेर जिल्लाका सञ्चार माध्यमहरूबाट समाचार सम्प्रेषण गर्ने पत्रकार आफ्नो पीडा लुकाउदै स्थलगत रिपोर्टिङ गर्दै आएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका भीमबहादुर सिंह अहिले सासू गुमाएको पीडामा हुनुहुन्छ । सिहंको सासू इन्दिरा शाहको भूकम्पमा परेर…