दाङ ३ मंसिर । राप्ती गाउँपालिका दाङका विभिन्न भैलो समूह र युवा क्लबले देउसी भैलो खेलेर जुटाएको रकम ब्रेन टयूमर, मृगौला र क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण गरेका छन्।पालिकाको वडा नं।६ र ७ का स्थानीयहरु आवद्ध रहेको सिस्ने सांस्कृतिक संरक्षण देउसी भैलो समूह र वडा नं।२ का युवाहरु आवद्ध न्यु डान्स क्रियसन युवा क्लबले देउसी भैलो…