भैरहवा ८ कार्तिक । लुम्विनी प्रदेशको सबै भन्दा ठूलो भन्सार नाका भैरहवा भन्सारले गत आर्थिक वर्ष ०७९/८० र चालु आव ०८०/८१ का दुई महिनामा गरी १३ करोड २५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।यसबीचमा भारततर्फबाट नेपाल सामान तस्करीमा संलग्न ४७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आव ०७९–८०…