काठमाण्डौ । नेकपा एमालेले आज चाडपर्व लक्षित चियापान कार्यक्रमको आयोजना गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम आज आयोजना गर्न लागेको हो। चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ। चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक…