देउखुरी २३ कात्तिक । लुम्विनी प्रदेश सदरमुकाममा सबैभन्दा ब्यवस्थित प्रदेश राजधानीको झल्को आउने शहर निर्माण छिटटै पुरा हुने निश्चित भएको छ । १० मन्त्रालयको भवन निर्माण तिब्र रफतारमा अघि बढेपछि यस्तो तथ्य वाहिर आएको हो । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा स्थायी संरचना निर्माण कार्यले तीब्र गति लिएको छ । अहिले लुम्बिनी प्रदेशमा…