कपिलवस्तु, २२ कात्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरको आफ्नै लोगो छनोटका लागि एक समिति गठन गरेको छ । बुधबार बसेको कार्यपालिका बैठकले नगरको आफ्नै लोगो बनाउने यस अघिको निर्णय अनुसार संकलित लोगो छनोटका लागि समिति गठन गर्ने निर्णय गरेको हो । नगर प्रवक्ता विष्णुप्रसाद पौडेलका अनुसार उक्त लोगो छनोटका लागि वडा नम्बर ७ का वडा…