बुटवल, १२ कात्तिक । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स ९युसिएमएस० एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको अनसन आज १५ औं दिनमा जारी छ । विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि प्रिनिसपलको राजीनामाको षियले सहमति जुट्न सकेको छैन । विद्यार्थीहरुले प्रिन्सिपल…