बुटवल, २० कात्तिक । रुपन्देही प्रशासनले आफूखुशी राहत सङ्कलन र वितरणमा रोक लगाएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका पीडितहरुलाई राहत सङ्कलन गर्ने भन्दै बैङ्क खाता सार्वजनिक गर्ने तर सङ्कलनको विवरण सार्वजनिक नगर्ने प्रवृत्ति बढेपछि राहत सङ्कलन र वितरणलाई पारदर्शी र एकद्धार बनाउने उद्देश्यले यो निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले…