कपिलवस्तु ८ कार्तिक ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्।बुधबार सामाजिक सञ्जाल, फेसबुकमा स्ट्याटस लेख्दै उनले अध्यक्ष ओली माथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको टिप्पणी गरेका छन्।उनले अध्यक्ष ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भइरहेको बताएका छन्।‘पहिले माओवादीहरू…