लुम्बिनी १२ कार्तिक ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आउने भएपछि सडक कालोपत्र गर्दै हतारहतार निर्माण पुरा गर्न थालिएको छ । मंगलबार बिहान डेढ घण्टाका लागि आउने उहाँका लागि ४ नम्बर गेटदेखि शान्ति दीप सम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिँदैछ ।दुई÷तीन दिनदेखि रातदिन २४ सैं घण्टा काम गरेर बाटो कालोपत्रे गरिँदैछ । बाटोका…