कपिलवस्तुको बाणगंगामा सम्पन्न दोस्रो ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) को उपाधि बुटवलका मनिक श्रेष्ठले जितेका छन् । गत वर्ष नेपालमै पहिलो पटक यस्तो खेल आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको दोस्रो संस्करण गरेको हो । जिल्लामा खेलकुद सङ्गै पर्यटनको विकास गर्नको लगि यस प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले…