काठमाडौं, ०९ कात्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अग्रगामी विचारसहितको नयाँ शक्ति बनाउने काममा आफूहरू असफल भएको बताएका छन्। उनले नयाँशक्तिको आवश्यकता महशुस गरेर प्रयत्न गरे पनि पुरानै शक्तिलाई साथमा लिएर जान खोज्दा धोका खाएको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर भट्टराईले गल्ती कमजोरी सच्याएर पुनः अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा…