हरि घिमिरे, १० असोज । कपिलवस्तुको बाणगंगाका लागि टीभीएसको आधिकारिक वितरक बाणगङ्गा अटो ट्रेडर्समा टीभीएस च्याम्पियन्स एक्सचेन्ज मेला सुरु भएको छ । असोज ०९ गते देखि बाणगंगाको बैरियामा आयोजित यो मेला असोज १४ गते सम्म चल्ने जनाईएको छ । यस भव्य मेला मार्फत ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट…