सुर्खेत, ७ असोज । पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । एक जना महेन्द्र सार्की मात्रै १८ वर्ष पुगेका छन्, उनीमाथि बलात्कार प्रयासको आरोप छ । ३ जना नाबालकमाथि…