दाङ ४ असोज । नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशको सचिवालय बैठकमा नेताहरुले सोधे कांग्रेसले झापड हान्दा गालो फेरी फेरी थाप्न हाम्रो पार्टी माओवादी किन बाध्य भयो?यी र यस्तै अनेको प्रश्न राख्दै नेताहरुले विकल्प खोज्न कडा सुझाव दिएका छन् । लुम्बिनी प्रदेश सरकारका विषयमा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेससँग असन्तुष्ट रहेको माओवादी केन्द्रको बैठकमा आफ्ना निर्णय…