सल्यान,१५ असोज । सल्यानमा बाघले आक्रमण गरेर चार जनालाई घाइते बनाएको छ । सोमबार विहान ९ बजेतिर जिल्लाको छत्रेश्वरी गाउँपालि ३ स्थित दोली भन्ने स्थानमा एक व्यक्तिलाई आक्रमण गरि गाउँ छिरेको बाघले अन्य ३ जनालाई पनि घाइते बनाएको सल्यान प्रहरीले जनाएको छ । स्थानीय पूर्णराज विकले सञ्चालन गरेको कुखुरा फार्ममा कुखुरा मारेर खोरमा लुकिरहेको बाघले…