कपिलवस्तु १६ भदौ । राप्रपाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देलले तीन ठुला राजनितिक दलको सिन्डीकेटले गर्दा मुलुक अहिले असामान्य स्थितिमा गुज्रीरहेको बताएका छन । ठुला पार्टी भनाउदाहरु कै कारण मुलक अहिले नाजुक स्थितिमा पुगको उनले बताए । राप्रपा कपिलवस्तुद्धारा तौलिहवामा आयोजित नविन राप्रपा अन्तरक्रिया कार्यक्रया तथा बुहद पार्टी प्रबेश कार्यक्रममा माओबादी केन्द्र, जनमत र…