कपिलवस्तु१३ असोज । नेकपा एमालेवाट कपिलवस्तुको क्षेत्र नं १ का सांसद एवम पार्टीक केन्द्रिय सदस्य बलराम अधिकारीले काम गरेर पनि निर्माण ब्यावसायीले रकम नपाउने चलन गठबन्धनले ल्याएको वताउनु भएको छ । नेकपा एमालेको जनवर्गिय संगठन नेपाल निमार्ण उद्योग परिषद कपिलबस्तुको जिल्ला भेला तथा अधिवेशनको शुक्रबार तौलिहवा स्थित पार्टी कार्यालयको सभाहलमा समुद्ध्घाटन समारोहमा उहाले यस्तो वताउनु…