कपिलवस्तु ९ असोज । नेकपा एकिकृत समाजवादीको कपिलवस्तु जिल्ला अध्यक्ष गिता अन्जान बन्नु भएको छ । सो पाटीको जिल्ला कमिटी पुनर गठन भएसंगै उहा अध्यक्ष बन्नु भएको हो । कमिटीको उपाध्यक्षमा फैजल खान, सचिवमा सरोज कुमार पौडेल ,उपसचिवमा इन्तेहान खान र राम पौडेल ,कोषध्यक्षमा तुलसीराम छिपिले जिम्मेवारी पाउनु भएको छ । यस्तै जिल्लाको सचिवालयमा हुमलाल…