भगवती न्यौपाने कपिलवस्तु ३१ साउन ।समुदायमा क्षयरोगको परिक्षण र उपचार गर्न नगर लागि परेको वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले बताउनु भयो । क्षयरोग कार्यक्रमको स्थानिय तह जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी सँगको समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । तीन वर्ष देखि समुदायमा जाने यसलाई खोज्ने गर्दै जनस्थरमा नगरका स्वस्थ्वकर्मिहरुले…