रुपन्देही २४ भदौ । लुम्विनीको आठदलिय गठबन्धन फुट्ने तयारीमा पुगेको छ । ५ महिना देखि माओवादी र कांग्रेसको उही अडानले समस्या पैदा भएपछि माओवादी भित्र नयाँ विकल्प खोज्ने सोच विकास भएको एक भरपर्दाै श्रोतले वताएको छ । त्यसो त माओवादीले सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवादका कारण पाँच महिनासम्म पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको…