बर्दिया, २८ साउन । बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर गुलरियाका तीन जना बेपत्ता भएका छन् ।आज आइतवार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाको पण्डितपुरका महेश चौधरी बेपत्ता भएका बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मलबहादुर बोहोराले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना…