काठमाडौं १९ भदौ । सत्ता गठबन्धन दलहरुबीच पाँच वर्षभित्र तीन जना आलोपालो प्रधानमन्त्री बन्ने सहमति छ । तर, सोही सहमतिअनुसार अहिले पहिलो चरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् ।गठबन्धनमा दुई वर्ष प्रचण्ड, एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको…