काठमाडौँ, १९ भदौ । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नुपर्ने लगायतका माग राख्दै माइतीघर मण्डलामा धर्ना दिएको छ। समितिको आयोजनामा दिइएको धर्नालाई मंगलबार २५ औँ दिन सम्म निरन्तरता दिइएको निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले बताए । सहभागीहरुले धर्नामा सहभागीले ब्यानर राखी थाल बजाउँदै शंख सिट्टी बजाउँदै…