कपिलवस्तु १७ साउन। कपिलवस्तु हैजाको उच्च जोखिममा रहेको पाइएको छ । तराई जिल्ला कपिलवसतुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो । जिल्लाका ८ थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव…