रुकुमको मुसीकोटमा ओडारबाट सात थान भरुवा बन्दुक बरामद

रुकुम पश्चिम, १६ साउन । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ ग्यामखोलाको जङ्गलमा सात वटा भरुवा बन्दुक फेला परेको छ । सोमवार हिजो बेलुका प्रहरीले जङ्गलको बीचमा रहेको ओडारबाट सात थान भरुवा बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार गोप्य सूचनाका आधारमा बेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारिएको…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६