काठमाडौं, १४ साउन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो । प्रचण्डलाई भेट्न ओली आज बिहान बालुवाटार पुगेका थिए । कोशी प्रदेशमा नयाँ सरकार गठनको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला एमाले र…