कपिलवस्तु, ०२ भाद्र ।कपिलवस्तुको बाणगंगा वैरीयामा संचालनमा आएको नेपाल स्किल डेभलपमेन्ट एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.ले उद्घोषण तथा भाषण कला र भाषा शिक्षाका कक्षा संचालन गर्ने भएको छ । आजको समयमा सफल उद्घोषक बन्न चाहने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको अवस्थामा स्किल डेभलपमेन्ट एकेडेमीले यस्ता कक्षा संचालन गर्ने भएको हो । जुन कपिलवस्तुमा पहिलो हो…