काठमाडौँ ६ असार ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका स्थानीय तहको संख्या शून्यमा झार्ने बताएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतका कारण सुशासन कायम गर्नमा नै समस्या भएको गुनासो आइरहेको बताउँदै उनले मन्त्रालय निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका स्थानीय तहको संख्या शून्यमा झार्ने निर्णय कार्यान्वयनमा लाग्ने बताए । स्थानीय…