देउखुरी ३१ साउन । लुम्बिनी प्रदेशसभाका संसदीय समितिका सदस्य चुनिएपछि नेतृत्व चयन हुन सकेका छैनन् । समितिको सभापति चयन हुन नसक्दा जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने गरेको छ ।सरकारका काम कारबाही लेखाजोखा गर्ने र आवश्यकताअनुसार निर्देशन दिन जिम्मेवार समितिहरु निष्क्रिय हुँदा प्रदेश सांसदको सक्रियतामै प्रश्न उठ्न थालेको छ ।लुम्बिनीका ६ समितिमध्ये तीनवटाको बैठक बसेको छ…