चारनम्बर, ३१ साउन । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेसंगै कपिलवस्तुको बाणगंगा –४ सिद्धिपुर स्थित होराइजन अंग्रेजी आवासीय मा.वि.ले उत्कृष्टता हासिल गरेको छ । विद्यालयमा व्यवस्थापन संकाय अध्ययन गर्ने निश्चल आचार्यले ३.७३ जिपिए ल्याएर कपिलवस्तु प्रथम भएको विद्यालय प्रशासनले दाबी गरेको छ । यस्तै ३.७० जिपिए प्राप्त गरी नितेश…