कपिलवस्तु, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगा नगरसमितिले आज धार्मिक जलार्पण यात्रा कार्यक्रम गरेको छ । साउने सोमबारको आज अन्तिम सोमबारको अवसरमा राप्रपा बाणगंगाका आयोजना र प्रजातान्त्रिक युवा संगठन बाणगंगाका सह आयोजनामा कपिलवस्तुले लक्ष्मणघाट धाम देखि प्रकटेश्वर महादेव मन्दिर पिपरा सम्मको धार्मिक जलार्पण यात्रा गरिएको राप्रपाले जानकारी दिएको हो । हिन्दु धर्म र संस्कार…