काठमाण्डाै, ०२ साउन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । आजको बैठकमा महामन्त्री गगन थापा समूहले सभापति शेरबहादुर देउवालाई विभिन्न विषयमा र्याखर्याख पार्ने तयारी गरेको छ ।…