काठमाडौं, ३० असार । कानुन मन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार ढल्ने हल्ला फैलाउन थालेको बताएका छन्। शनिबार तमू संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारका फाइल खोल्दै गर्दा विपक्षीबाट सानो स्वरमा सरकार ढल्छ भनेको सुनेको बताएका हुन् । ‘सरकारको मिसन सुशासन र भ्रष्टाचार…