हरि घिमिरे, २२ साउन ।सुजुकीका सवारीसाधनको यस क्षेत्रको आधिकारिक बिक्रेता सगरमाथा अटो मोवाईल्स प्रा.लि.बैरीयाले सुजुकीका दुई एसयुभी जिम्नी र फ्रोन्क्स बिक्री बितरण सुरु गरेको छ । सुजुकीका देशभरका सबै शोरुमहरूमा आज सोमवाबाट जिम्नी र फ्रोन्क्स अनावरण गरिएको कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरकहरुले असार २९ गतेदेखि एसयुभीहरू बुकिङ…