कपिलवस्तु २८ असार । सम्पत्ति शुद्धीकरण मामिलामा नेपालको मूल्यांकन समीक्षा क्यानडामा हुँदै छ। २ महिनापछि प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहँदा अन्तिम समीक्षा अहिले क्यानाडामा भइरहेको हो। सम्पत्ति शुद्धीकरण आतंकवादी गतिविधिबाट आर्जित सम्पत्ति सम्बन्धमा अवस्थाबारे धेरै मुलकुहरुको मूल्याङ्कन हुँदै छ। साथमा नेपालको पनि मूल्याङ्कन भइरहेको हो।सम्पत्ति शुद्धीकरण मामिलाको एशिया प्रशान्त अर्थात् एसिया प्यासिफिक समूह (एपीजी) को…