वुटवल १९ साउन। सुरक्षित मातृत्वका लागि भन्दै बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सरे सेवा निःशुल्क रुपमा प्रदान गर्न थालेको छ । बुटवल–९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट शुक्रबारदेखि सेवा सुरु भएको हो ।नगर प्रमुख पाण्डेयले गर्भवती महिला र शिशुका जटिलता पत्ता लगाउन र सुरक्षित आमाले स्वस्थ बच्चा जन्माउने वातावरण बनाउनका लागि निःशुल्क…