दाङ २५ असार । राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा ‘सेटिङ मिलाउन’ जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मका व्यक्तिलाई लाखौं रकम घुस दिएको गम्भीर आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंले छानबिन गर्न समिती बनाएको छ ।प्रहरी प्रधान कार्यालयका प्रबक्ता कुबेर कडायतले दाङको अनियमितताको घटना बारे आईजिपि बसन्त कुवर जानकार…