काठमाडौं, २४ असार । नेपाली कांग्रेसको युवा संगठन तरुण दलको चार सय सदस्यीय कार्यसमितिमा नेताहरुका छोरा पनि परेका छन् । १५ महिनापछि पूर्णता पाएको तरुण दलको केन्द्रीय समिति विधानतः ९५ सदस्यीय हुने व्यवस्था छ । तरुण दलमा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौला, गोपालमान श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ, ईश्वरी न्यौपानेका छोरा सरोज न्यौपाने केन्द्रीय…