बुटवल १७ साउन।नेकपा(एमाले) लुम्बिनी प्रदेश समितिका अध्यक्ष राधाकृष्ण कडेंलले प्रेस चौतारी सक्रिय पत्रकारको संस्था भएको जनाउँदै अझै चुस्त दुरुस्त बनाएर अघि बढाउन आग्रह गर्नुभयो ।प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले राजनीतिक पूर्वाग्रह राखेर सदस्यता शुद्धीकरण भए मान्य नहुने चेतावनी दिनुभयो । उहाँले मापदण्ड बाहिर गएर प्रक्रिया अघि नबढाउन पत्रकार महासंघलाई सुझाव समेत दिनुभयो ।बैठकमा…