कपिलवस्तु, २२ असार । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मुख्यमन्त्री डिल्ली चौधरीले छलफल सुरु गरेका छन् । बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने सम्बन्धमा ध्यान केन्द्रित गरेका हुन् । कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट मन्त्री थप हुन…