कपिलवस्तु १२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको निर्वाचनले केन्द्र देखि च्याप्टर सम्म माहौल तातिरहेको छ ।केन्द्रमा दिलु पराजुली,अर्जुन बन्जाडे र सुमन थापाको त्रि(पक्षीय भिडन्त हुने सम्भावना बलियो छदैछ ।तथापी निर्वाचन आयोगले जुलाई ९ तारिख आईतवार उम्मेद्वार ले आफ्नो मनोनयन फिर्ता लिने समय सिमा राखेको छ । त्यो दिनले प्रतिस्पर्धा…