बुटवल १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । आधाअसार विते पनि लुम्बिनी प्रदेशमा धान रोपाईको अवस्था भने निराशाजनक देखिन्छ ।प्रदेशमा अहिलेसम्म करिब ११ प्रतिशतमात्रै रोपाई भएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले जानकारी दिए ।…