रुपन्देही, ०८ साउन ।३५ तोला सुनसहित प्रक्राउ परेका नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गरेको सिफारिस गृह मन्त्रालयमा अड्किएको छ । प्रहरी प्रधान कार्यालयले दुई हप्ताअघि नै उनलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जनाए । प्रधान कार्यालयको सिफारिस यति लामो समय किन रोकियो भन्ने…