नयाँदिल्ली ७ साउन । भारतको भन्सार विभागले शुक्रबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १० करोड बढी विदेशी मुद्रा बरामद गरेको छ ।विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए । खोजीका क्रममा उनको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो ।उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र…