कपिलवस्तु साउन ७ नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा ४५ औ पुष्पलाल स्मृती दिवसका अवसरमा एक प्रेस विज्ञप्ती मार्फत सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणमा जुटन सकेमा पुष्पलाल प्रतिको सच्चा सम्मान हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भंगेरीमा भएको थियो । बुवा…